नेप्सेले गर्यो एक कम्पनीको मूल्य समायोजन

मंगलबार, १२ मंसिर २०८०, १६ : २८

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २०८ रूपैयाँ ९१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २११ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।

मंगलबार, १२ मंसिर २०८०, १६ : २८

प्रतिक्रिया