काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लक इनमा रहेको शेयर खुला हुने भएको छ ।
कम्पनीको लक इनमा रहेको शेयर पुस ९ गते सोमबारदेखि खुला हुने भएको हो ।
उक्त कम्पनीको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक शेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएपछि शेयर खुला हुने भएको हो ।
प्रतिक्रिया