बुढीगण्डकी जलविधुत आयोजनालाई १३ अर्ब ५७ करोड

बुधबार, १५ जेठ २०७६, १८ : ०८

सरकारले बुढीगण्डकी जलविधुत आयोजनालाई १३ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकममा सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

अर्थमन्त्री खतिवटा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरिरहेका छन् ।

बुधबार, १५ जेठ २०७६, १८ : ०८

प्रतिक्रिया