(Monday, 17 June, 2019)
By: आजको अर्थ
जेठ १५, २०७६

सरकारले बुढीगण्डकी जलविधुत आयोजनालाई १३ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकममा सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

अर्थमन्त्री खतिवटा आर्थिक वर्ष २०७६/०७७ को बजेट प्रस्तुत गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत