कमलादीको डान्सबारमा लुटको अखडा, ४ वटा बियर खादा २ लाख ५० हजारको बिल

जेठ ३०, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – कमलादीमा रहेको ज्याक डेनियल डान्सबारका सञ्चालकले ३ जना बंगलादेशी नागरिकमाथि लुटपाट गरेका छन् । 

२७ गते राती नेपाल आएका ३ जना बंगलादेशी नागरिकसँग डान्सबार सञ्चालकलेहरुले लुटपाट गरेको हुन् । ति ३ जना बंगलादेशी नागरिकले ३ वटा बियर खाएर बिल माग्दा डान्सबार संच्चालकले २ लाख ५० हजार बिल दिएका थिए । त्यसपछि उनिहरुमाथि लुटपाट समेत गरेका थिए । 

ज्याक डेनियल डान्सबारले लुटपाट गरेपछी ति बंगलादेशी नागरिकले दरबारमार्ग प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि लगत्तै डीएसपी विनोद घिमिरेको कमाण्डमा गएको टोलीले अहिले डान्सबारका सञ्चालक किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेका छन् । 

पछिल्लो समयमा बालाजु, नयाँ बसपार्क, ठडमेल क्षेत्रमा यस्ता घटना बारम्बार भइरहने गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८