सामसुङको ग्यालेक्सी एम ३० एस नेपाली बजारमा

४ बर्ष अगाडि

सामसुङ कम्पनीले स्मार्ट फोन ग्यालेक्सी एम ३० एस नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एम ३० एसमा शत्तिशाली ६००० एमएएच ब्याट्री रहेको छ ।

उक्त ब्याट्रीलाई चार्ज गरेपछि २९ घन्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, १ सय ३१ घन्टा भन्दा बढी म्युजिकको सुविधा प्राप्त गर्न सकिनेछ ।

उक्त फोनमा ४८ मेगापिक्सल क्यामेरा ६श्र४ इन्च एफएचडी प्लस सुपर एमओलेड डिस्प्ले, र ट्रिपल रियल क्यामेरा रहेको जनाइएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया