आज कति छ सुनचाँदीको भाउ ?

शुक्रबार, १७ असोज २०७६, ११ : १४

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको भाउ ७० हजार ९०० मा कारोबार भएको छ ।

बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ । 

यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

शुक्रबार, १७ असोज २०७६, ११ : १४

प्रतिक्रिया