निजी क्षेत्रको विमान कम्पनी समिट एयरले नयाँ जहाज थपेको छ । कम्पनीको नाईन एन र्एल ४१० जहाज बिहीवार दिउँसो काठमाडौं आइपुगेको हो
दुर्गमका विमानस्थलमा उडान गर्न सजिलो हुने मानिएको उक्त जहाज नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पुरा गरेर जहाज छिटै सञ्चालनमा ल्याइने समिटले बताएको छ ।
१८ सीट क्षमताको उक्त विमान चेक गणतन्त्रको एलईटी कम्पनीद्धारा निर्माण गरेको हो । लुक्ला र डोल्पा लगायतका पहाडी तथा हिमाली क्षेत्रको उडान रुटमा उक्त विमान तलाउने योजनामा समिटको रहेकोे छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।