बलिउडका यी नायिकालाई दियो कपडाले धोका

मंसिर १४, २०७६ | आजको अर्थ
ajaako_artha

एजेन्सी–बलिउड नगरीका फेसेनेबल नायिकाहरु कतिपय अवस्थामा लज्जित पनि हुनुपरेको छ । लज्जित यो अवस्थामा की उनीहरुले लगाएको कपडाले धोका दिँदा गोप्य अंग देखिएर । विभिन्न समयमा नायिकाहरुको कपडाले धोका दिँदा कतिले चर्चा कमाए त कति आलोचित पनि बने । 

मुकेश भट्टको एक कार्यक्रममा पुगेकी शमिताले अन्डरवेयर नै लगाएकी थिइनन् । यो तस्बिरका कारण उनी निकै चर्चामा रहेकी थिइन् ।

यस्तै एक म्यागजिन इभेन्टमा पुगेकी करिना कपुरको ड्रेस थोरै छोटो भएको थियो जुन चर्चाको विषय बनेको थियो ।

फिल्म रावणको म्यूजिक लञ्चको क्रममा दौरान ऐश्वर्या रायको ब्लाउज मुनिपट्टी निकै छोटो भएको थियो जुन क्यामरामा कैद हुनपुग्यो ।

यसैगरी नायिका सुष्मिता सेन पनि वारड्रोव मालफक्शनको शिकार बनिन ।  उनले निकै सुन्दर ड्रेस लगाएपनि मालफक्सनको कारण आलोचित बनिन् ।

यसैगरी ल्याकमे फेशन विक सन् २००६ मा र्याम्पमा गौहर खानको ड्रेसले धोका दिएको थियो ।

‘हिटलर दिदी’ मा देखिएकी नायिका स्मिता सिंहले स्टेजमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनको भित्रि वस्त्र बाहिर नै देखिएको थियो ।

यसो त आफ्नो यो टाइट ड्रेसका कारण नायिका परिणीति चोपडा हालै  निकै ट्रोल नै भइन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.५२११५.१२
European Euro१२६.९४१२७.६०
UK Pound Sterling१४८.१६१४८.९४
Swiss Franc११५.६५११६.२६
Australian Dollar७७.९७७८.३८
Canadian Dollar८६.०९८६.५४
Singapore Dollar८४.१३८४.५७