बलिउडका यी नायिकालाई दियो कपडाले धोका

४ बर्ष अगाडि

एजेन्सी–बलिउड नगरीका फेसेनेबल नायिकाहरु कतिपय अवस्थामा लज्जित पनि हुनुपरेको छ । लज्जित यो अवस्थामा की उनीहरुले लगाएको कपडाले धोका दिँदा गोप्य अंग देखिएर । विभिन्न समयमा नायिकाहरुको कपडाले धोका दिँदा कतिले चर्चा कमाए त कति आलोचित पनि बने । 

मुकेश भट्टको एक कार्यक्रममा पुगेकी शमिताले अन्डरवेयर नै लगाएकी थिइनन् । यो तस्बिरका कारण उनी निकै चर्चामा रहेकी थिइन् ।

यस्तै एक म्यागजिन इभेन्टमा पुगेकी करिना कपुरको ड्रेस थोरै छोटो भएको थियो जुन चर्चाको विषय बनेको थियो ।

फिल्म रावणको म्यूजिक लञ्चको क्रममा दौरान ऐश्वर्या रायको ब्लाउज मुनिपट्टी निकै छोटो भएको थियो जुन क्यामरामा कैद हुनपुग्यो ।

यसैगरी नायिका सुष्मिता सेन पनि वारड्रोव मालफक्शनको शिकार बनिन ।  उनले निकै सुन्दर ड्रेस लगाएपनि मालफक्सनको कारण आलोचित बनिन् ।

यसैगरी ल्याकमे फेशन विक सन् २००६ मा र्याम्पमा गौहर खानको ड्रेसले धोका दिएको थियो ।

‘हिटलर दिदी’ मा देखिएकी नायिका स्मिता सिंहले स्टेजमा आफ्नो प्रस्तुती दिइरहेका बेला उनको भित्रि वस्त्र बाहिर नै देखिएको थियो ।

यसो त आफ्नो यो टाइट ड्रेसका कारण नायिका परिणीति चोपडा हालै  निकै ट्रोल नै भइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया