काठमाडौं – नेपाल बैंक लिमिटेडले नेबैलि सेवा्ग्राही कर्जा कार्यक्रम ल्याएको छ । बैंकले १५ लाखसम्म बीना धितो कर्जा दिन सकिने गरि यो योजना ल्याएको हो ।
यस्तो कर्जा बैंकसँग व्यावसायिक कारोबार गरिरहेका संस्थामा कार्यरत कर्मचारीले मात्रा पाउने छन् । सम्बन्धीत संस्थाको सिफारिसमा तोकिएको शर्त लागू गरि यस्तो कर्जा प्रदान गरिने बैंकको भनाइ छ । प्रस्ताव आएको ३ कार्यदिन भित्र आवश्यक निर्णय गरिने बैंकले बताएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | ११४.५२ | ११५.१२ |
European Euro | १२६.९४ | १२७.६० |
UK Pound Sterling | १४८.१६ | १४८.९४ |
Swiss Franc | ११५.६५ | ११६.२६ |
Australian Dollar | ७७.९७ | ७८.३८ |
Canadian Dollar | ८६.०९ | ८६.५४ |
Singapore Dollar | ८४.१३ | ८४.५७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।