नेपाल इन्स्योरेन्सको १२ जिल्लाका शाखामा कर्मचारी को आवश्यकता परेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै उक्त बारे जानकारी दिएको हो ।
कम्पनीको सल्यान, रुकुम, धरान, इटहरी, विराटचोक, दमक, धनकुटा, इलाम, चन्द्रौटा, तानसेन, पाल्पा र प्यूठान शाखामा कर्मचारी को आवश्यकता परेको छ ।
प्रतिक्रिया