सिर्जना फाइनान्सको शेयर कारोबार रोकियो

४ बर्ष अगाडि

नेप्सेले सिर्जना फाइनान्सको शेयर कारोबार रोक्का गरेको छ ।  

सिर्जना फाइनान्स सनराइज बैंक सगँ मर्ज हुने भएसगैँ आजबाट कम्पनीको शेयर कारोबार रोकिएको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया