आईपिओ निष्काशन गर्दै मध्यभोटेकोशी जलविद्युत कम्पनी

४ बर्ष अगाडि

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आईपिओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले गत  माघ ७ गते  आईपिओ निष्काशनका लागी बार्डमा आवेदन दिएको हो ।
 
कम्पनीले स्थानीयवासी र सर्बसाधारण देुवैका लागी उक्त आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले  निष्कासन गर्न लागेको आईपीओ १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता रहेकोमा स्थानीयवासीको भागमा ६० लाख कित्ता र सर्बसाधारणको भागमा ९० लाख कित्ता शेयर रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया