क्याफेको शौचालयमा गोप्य क्यामरा

४ बर्ष अगाडि

नयाँदिल्ली । भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामरा लुकाएर राखिएको भेटिएको छ ।

एक महिलाले शौचालयमा क्यामरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि पुने तरंगित बनेको छ ।

सामाजिक सञ्जालमा अहिले यो घटना भाइरल भइरहेको छ । घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले त्यसबारे अनुसन्धान शुरू गरेको जनाएका छन् ।एजेन्सी
 

४ बर्ष अगाडि

प्रतिक्रिया