प्रिमियर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने

४ बर्ष अगाडि

 प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो ।


नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा सो वर्षको वित्तीय विवरण अनुसार लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले बताएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया