सुनको मुल्य एकै दिन ५०० ले घट्यो

४ बर्ष अगाडि

नेपाली बजारमा सुनको मुल्य आज बुधवार ५ सयले घटेको छ ।

मङगलवार प्रतितोला ८० हजारमा कारोबार भएको सुनको मुल्य आज ७९ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७९ हजार २०० मा कारोबार भइरहेको छ ।
त्यस्तै,चाँदी भने मङगलवारको तुलनामा २० रुपैयाले घटेर ९  सय ५ रुपैयामा कारोबार भइरहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया