सुनको मुल्य एकै दिन ५०० ले घट्यो

फागुन १४, २०७६ | आजको अर्थ
ajaako_artha

नेपाली बजारमा सुनको मुल्य आज बुधवार ५ सयले घटेको छ ।

मङगलवार प्रतितोला ८० हजारमा कारोबार भएको सुनको मुल्य आज ७९ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७९ हजार २०० मा कारोबार भइरहेको छ ।
त्यस्तै,चाँदी भने मङगलवारको तुलनामा २० रुपैयाले घटेर ९  सय ५ रुपैयामा कारोबार भइरहेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८