बिहीबार त्रिभुवन विमानस्थलबाट १२ वटा अन्तराष्ट्रिय उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट ५८६ जना नेपाली स्वदेश फर्किएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५१ जना र फेरी नेपाल एयरलाइन्सले नै दुबईबाट १४३
हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट १४६र१४६ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।
यस्तै, बिहीबार आन्तरिकतर्फ १० उडान-अवतरण भएका छन् ।
शुक्रबार भने विभिन्न कम्पनीका १५ उडानरअवतरण हुने तयारी भएको विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिक्रिया