भोलि माघ ८ गते भारतको अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जनकपुरधामको जानकी मन्दिरमा गरिने सवा लाख दीप प्रज्वलनका लागि आज मन्दिर परिसर सरसफाइ गरिँदै ।
प्रतिक्रिया