सवा लाख दीप प्रज्वलनको तयारी

सोमबार, ०८ माघ २०८०, १२ : १४

 जनकपरधामस्थित राम जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलनको तयारी गरिँदै । भारतको अयोध्यामा हुन लागेको राम मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा जानकी मन्दिरमा  आज सवा लाख दीप प्रज्वलन गरिँदैछ ।  

सोमबार, ०८ माघ २०८०, १२ : १४

प्रतिक्रिया