कलश यात्रा

सोमबार, ०८ माघ २०८०, १७ : ३८

 वीरगन्ज महानगरपालिकाले सोमबार वीरगन्जमा  आयोजना गरेको कलश शोभा यात्रामा  भक्तजनको भीड । वीरगन्जको घडियार्वामा सात दशक देखि अतिक्रमणमा परेको जग्गालाई आतिक्रमण मुक्त गरी महानगरपालिकाले बनाएको रामजानकी मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा निकालिएको कलश यात्रामा हजारौँ भक्तजनको सहभागिता रहेको थियो ।  

सोमबार, ०८ माघ २०८०, १७ : ३८

प्रतिक्रिया