स्वागत

मंगलबार, ०९ माघ २०८०, १७ : ०१

 बागलुङको पञ्चकोट सर्वसिद्धिधाममा आगामी फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको प्रचारप्रसारका लागि मङ्गलबार तनहुँको दमौली आइपुगेको टोलीलाई स्वागत गरिँदै । व्यास क्षेत्र विकास कोष, ब्राह्मण समाज नेपाललगायतले उक्त टोलीलाई स्वागत गरेको छ ।  

मंगलबार, ०९ माघ २०८०, १७ : ०१

प्रतिक्रिया