सरकारले दियो २७ जनालाई आर्थिक सहायता (सूची)

विहीबार, ११ माघ २०८०, १४ : ३०

काठमाडौँ - सरकारले एकै महिनामा १ करोड १७ लाख रुपैयाँ आर्थिक सहायता बाँडेको छ। यसअनुसार विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रिपरिषदको विभिन्न मितिमा भएको निर्णयअनुसार उक्त रकम बाँडिएको मन्त्रालयको भनाइ छ।

विहीबार, ११ माघ २०८०, १४ : ३०

प्रतिक्रिया