गेडागुडीको व्यापार

विहीबार, ११ माघ २०८०, १८ : ११

 काठमाडौँँको शङ्खरापुर नगरपालिका–६ स्थित साँखुको शाली नदीमा बिक्रीका लागि व्यापारीले राखिएको  गेडागुडी । शाली नदीमा आजदेखि श्रीस्वस्थानी व्रतकथा एवं माधवनारायण मेला सुरु भएको  छ ।  

विहीबार, ११ माघ २०८०, १८ : ११

प्रतिक्रिया