राप्ती राजमार्ग अन्तरर्गत रुकुम पश्मिमको मुसीकोट नगरपालिका–४ सोलावाङदेखि राउखेतसम्म ६ किलोमिटर कालोपत्रे सुरु गरिएको सडक खण्ड । उक्त सडक खण्ड आगामी भदौ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी रु २१ करोडमा यति बिल्र्डस निर्माण कम्पनीले जिम्मा हो ।
प्रतिक्रिया