चितवनबाट ठेकी बिक्री गर्न तनहुँको सदरमुकाम दमौली आएका एक व्यापारी । दही र घ्यू राख्न सहज हुने यस किसिमका ठेकीको प्रतिगोटा रु।आठ सयसम्म बिक्री गर्ने गरेको व्यापारी बताउँछन् ।
प्रतिक्रिया