जीर्ण बन्दै चक्रव्यूह

आइतबार, १४ माघ २०८०, १७ : ५२

शुक्लाफाटा नगरपालिका ११ अमरपुर रामजानकी मन्दिर परिसरमा रहेको जीर्ण अवस्थाको चक्रव्यूह । एक सय एक शिव लिङ्गसहित एक दशक अघि निर्माण गरिएको चक्रव्यूह मर्मत  सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।  

आइतबार, १४ माघ २०८०, १७ : ५२

प्रतिक्रिया