मह बेचेरै मनग्य आम्दानी गर्दैै सार्की शाही

सोमबार, १५ माघ २०८०, १६ : २१

छायाँनाथ रारा नगरपालिका–७  पिना गाउँका सार्की शाही आफ्नो घरमुनिको बारीमा, घरको छतमा र वनका ओडारमा मौरीपालनमा व्यस्त हुँदै । उहाँ यो पेसामा लाग्नुभएको १६ वर्ष पुगिसक्यो साथै बाख्रापालन पनि गर्नुहुन्छ । सो पेसाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  

सोमबार, १५ माघ २०८०, १६ : २१

प्रतिक्रिया