तस्बिर : रासस
रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँमा परम्परागत रुपमा लाग्दै आएको पापिनी मेला । (मेलाको नाम) जहाँ किशोरीकिशोरीबीच विवाह भएपछि मेला समापन हुन्छ । हरेक वर्ष माघ १५ गते राति यो मेलामा किशोरीकिशोरी विवाह हुने गरेको छ । यसो गर्नाले गाउँमा शान्ति मिल्छ भन्ने जनविस्वास छ ।
प्रतिक्रिया