पदमार्ग अध्ययन टोली

विहीबार, १८ माघ २०८०, १० : ५९

म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेतर्फ जाँदै । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ्ग एजेन्सीज् एसोसियशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको खोज अनुुसन्धान गरिएको हो ।

विहीबार, १८ माघ २०८०, १० : ५९

प्रतिक्रिया