जीर्ण काठेघर

विहीबार, १८ माघ २०८०, ११ : ०३

ढोरपाटन नगरपालिका–९ पाखाथरस्थित जीर्ण बन्दै गएको तिब्बती शरणार्थी बसोसाब गर्ने काठेघर । पछिल्लो समय तिब्बती शरणार्थी बस्न छोडेपछि घरहरु जीर्ण बन्दै गएका हुन् ।
 

विहीबार, १८ माघ २०८०, ११ : ०३

प्रतिक्रिया