छन्त्याल वस्ती कुइनेमङगले

शनिबार, २० माघ २०८०, १४ : ५३

 अल्पसङख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ को कुइनेमङगले गाउँ । कुइनेमङगलेलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ ।  

शनिबार, २० माघ २०८०, १४ : ५३

प्रतिक्रिया