ठाडाखानी गाउँ

शनिबार, २० माघ २०८०, १६ : ४१

 अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ । ठाडाखानीलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ ।  

शनिबार, २० माघ २०८०, १६ : ४१

प्रतिक्रिया