वाल्मीकि आश्रम जान डुङ्गा सयर गर्दै भक्तजन

आइतबार, २१ माघ २०८०, १६ : ५०

 चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको ऐतिहासिक धार्मिक स्थल वाल्मीकि आश्रम जानकालागि नवलपुरको त्रिवेणीमा पर्ने नारायणीमा नदीमा डुङ्गा सयर गर्दै भक्तजन । नेपालकै बाटो भएर आश्रम जानका लागि नारायणी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा भक्तजनहरु डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  

आइतबार, २१ माघ २०८०, १६ : ५०

प्रतिक्रिया