दुई सय वर्ष पुरानो पँधेरो

मंगलबार, २३ माघ २०८०, १२ : ४९

 म्याग्दीको बेनी नगरपालिका–ं २ सानालेखमा संरक्षण गरेर राखिएको करिब दुई सय वर्ष पुरानो पँधेरो । विसं १८८६ मा बनाइएको यो धारोलाई ठकुरीको पँधेरो भन्ने गरिएको छ ।  

मंगलबार, २३ माघ २०८०, १२ : ४९

प्रतिक्रिया