सोलुखुम्बुको च्याल्साबाट देखिएको नुम्बुर र गुम्बा

मंगलबार, २३ माघ २०८०, १६ : ३१

 हिमाली जिल्ला सोलुखुम्बुको च्याल्सा क्षेत्रबाट देखिएको नुम्बुर हिमाल र पृष्ठ भूमिका अवस्थित गुम्बा । शेर्पा समुदायको आस्थाको केन्द्र यस गुम्बामा दर्जनांै बौद्ध भिच्छुहरु बस्ने गर्छन् ।  
 

मंगलबार, २३ माघ २०८०, १६ : ३१

प्रतिक्रिया