तस्बिर : रासस
एन प्याव्सन तनहुँको आयोजनामा शुक्रबार दमौलीमा आयोजित अन्तरविद्यालय नृत्य प्रतियोगितामा मौलिक भेषभूषामा सजिएका व्यास–४ स्थित दमौली फ्युचर बोर्डिङ स्कूलका विद्यार्थी । प्रतियोगितामा २२ विद्यालयको सहभागिता रहेको छ ।
प्रतिक्रिया