तोरी खेती

शनिबार, २७ माघ २०८०, १२ : ५६

 धनकुटाको पाख्रीबास नगरपलिका वडा नं। ५ स्थित अरुण नदी किनारमा रहेको खेतमा किसानहरुले लगाएको तोरी खेती । जिल्ला कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक नुसार जिल्लामा छ सय २० हेक्टरमा तोरी खेती हुने गरेको छ ।  

शनिबार, २७ माघ २०८०, १२ : ५६

प्रतिक्रिया