कुन्छाल गाउँ

शनिबार, २७ माघ २०८०, १३ : १५

 मकवानपुरको थाहा नगरपालिका वडा नं.१ मा अवस्थित कुन्छाल गाउँका घरहरु । गोपाली समुदायको बसोबास रहेको यस गाउँका स्थानीयले कुखुरा पाल्दैनन् ।  

शनिबार, २७ माघ २०८०, १३ : १५

प्रतिक्रिया