रात्रिकालीनमा देखिएको वीरेन्द्रनगर र रत्नराजमार्ग

आइतबार, २८ माघ २०८०, १३ : ४१

ड्रोन क्यामराबाट खिचिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मङ्गलगढीचोकबाट शनिबार रात्रि झिलिमिली देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र । 

आइतबार, २८ माघ २०८०, १३ : ४१

प्रतिक्रिया