निर्माणाधीन खेलकुद मैदान

आइतबार, २८ माघ २०८०, १६ : ३४

 ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कालिञ्चोकमा निर्माणाधीन अवस्थामा रहेको क्रिकेट मैदान र सँगै रहेको रग्बी खेल मैदान । ७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको  लेबल मिलाउने गरिएको छ ।  

आइतबार, २८ माघ २०८०, १६ : ३४

प्रतिक्रिया