घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पङेनीले व्यावसायिक रुपमा गरेको स्टोबेरी खेती । चरा र कीराबाट जोगाउन प्लास्टिकको ओत लगाउनुभएको छ । दाङको हावापानीमा स्टोबेरी उत्पादन राम्रो भएको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया