दुना टपरी गाँस्दै विद्यार्थी

सोमबार, २९ माघ २०८०, १७ : ५१

 रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ सेरिगाँउमा रहेको यमुनानन्द नमुना माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी दुना टपरी गाँस्दै । सरस्वती पूजालाई लक्षित गरी कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी खाली समयको सदुपयोग गर्दै दुना टपरी गाँस्न जुटेका छन । पाँच जना शिक्षाकाले दुना टपरी गाँस्न सहजीकरण गरिरहनु भएको छ ।  

सोमबार, २९ माघ २०८०, १७ : ५१

प्रतिक्रिया