महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

मंगलबार, ०१ फागुन २०८०, ०७ : १४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन माग गरेको छ । 

मंगलका दिन एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले सूचित गरेको छ ।  मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ । 

kathmandu darkhasta

मंगलबार, ०१ फागुन २०८०, ०७ : १४

प्रतिक्रिया