गस्ती गर्दै सेना

मंगलबार, ०१ फागुन २०८०, १० : २९

नेपालको ठूलो र गहिरो रारा ताल र रारा राष्ट्रिय निकुन्जको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानहरु डुङ्गामा सयर गरेर गस्ती गर्दै । तालमा जथाभावी फोहोरमैला, अवैध रुपमा माछा तथा बालुवा चोरी निकासी नहोस्, पाहुना चराको रेखदेख गर्न र आकस्मिक उद्दार कार्यका लागि सेनाले नियमित तालमा पनि निगरानी र गस्ती गर्दै आएको छ ।

मंगलबार, ०१ फागुन २०८०, १० : २९

प्रतिक्रिया