नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–८ मा रहेको नेपाल ग्रीन भ्याली इङ्गलिस बोडिङ स्कुलका विद्यार्थी विद्याकी देवी सरस्वती पूजाका लागि दुना टपरी गाँस्दै ।
प्रतिक्रिया