तस्बिर : रासस
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ इन्द्रेश्वरी माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती महोत्सव एवम् २४ औँ अभिभावक भेलाको मङ्गलबार उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ,जिल्ला शिक्षा तथा समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदी लगायत ।
प्रतिक्रिया