खर्कमा चौंरी

मंगलबार, ०१ फागुन २०८०, १७ : १०

 धवलागिरि र टुकुचे हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ सेकुङ ताल नजिकैको खर्कमा थुप्रिएका चौँरी गाई । चिसो याममा बेंसीमा झारिएका चौरीका गोठ बर्खामा हिमालको फेदीमा पुग्छन् ।  

मंगलबार, ०१ फागुन २०८०, १७ : १०

प्रतिक्रिया