सरस्वतीको पूजाआरधना गर्दै विद्यार्थी

बुधबार, ०२ फागुन २०८०, ११ : ३७

वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा घोराही उपमहानगरपालिका–१४ नयाँबजारस्थित वाल विकास माध्यमिक विद्यालय परिसरमा रहेको विद्याकी देवी सरस्वतीको मूर्तिमा पूजाआरधना गर्दै विद्यार्थी । 

बुधबार, ०२ फागुन २०८०, ११ : ३७

प्रतिक्रिया