हेनुहोस आगामी २०८१ सालभरि पर्ने सार्वजनिक विदाको सुचि :

बुधबार, ०२ फागुन २०८०, ११ : ३९

काठमाडौं- सरकारले आगामी २०८१ सालभरि (वैशाख १ देखि चैत मसान्तसम्म) हुने सरकारी तथा सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी २०८१ सालभरिका सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।

हेर्नुहोस् सार्वजनिक बिदाको सूची :

बुधबार, ०२ फागुन २०८०, ११ : ३९

प्रतिक्रिया