तस्बिर : रासस
जीर्ण अवस्थामा बैतडीको दोगडाकेदार– ३ श्रीकोटमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिर । विसं २०५५ मा करिब रु तीन लाखमा चन्दा सङ्कलन र जनश्रमदानबाट बनेको यो मन्दिर पुनर्निर्माण नहुँदा जीर्ण बनेको हो ।
प्रतिक्रिया