पूर्वप्रधानमन्त्री चन्दलाई बाजागाजासहित  धनगढी बजार परिक्रमा

विहीबार, ०३ फागुन २०८०, १३ : १८

पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको बिहीबार धनगढी गरिने नागरिक अभिनन्दन समारोह कार्यक्रम अघि बाजागाजासहित चन्दलाई धनगढी बजारमा परिक्रमा गरिँदै । 

विहीबार, ०३ फागुन २०८०, १३ : १८

प्रतिक्रिया